समाचार

नेपाल भारतको सीमानामा आवतजावत गर्न त्यस्तो कुनै समस्या छैन

नयाँ दिल्ली – कर्णाली प्रदेशको हुम्ला जिल्लाका मानबहादुर शाही वर्षमा दुई पटक भारत जान्छन्। उनी भारत गएर आफ्नो व्यापार–व्यवसाय गरेर फर्किन्छन्। कहिलेकाही त शाहीको भारत आवतजावत वर्षमा ६ पटकसम्म चल्ने गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा थुपै्र साथीसर्कल बनाएका