समाचार

आमा हराउँदाको पिडा कसरी व्यक्त गरौ : खोजीका लागि देख्नुहुनेसम्म पुर्याउन सेयर गरिदिनुहोस्

  आमा शब्द आफैंमा धेरैं गहन शब्द हो । आमा भन्न पाउँने सौभाग्य सबैंलाई जुरेको हुँदैन । जस्तो सुकैं अवस्थामा भएपनि आफुले आधा पेट खाएर होस वा आफु भोको बसेर होस आमाले आफ्ना सन्तानलाई पाल्ने गर्छिन । आमाले नौं महिना