समाचार

‘ओली र प्रचण्ड प्रधानमन्त्री हुन हुने तर रेशम चौधरी अपराधी ?’

  टीकापुर मुद्दाको फैसलापछि सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने कारण के हो ? टीकापुर प्रकरण वा रेशम चौधरीको घटनालाई लिएर मात्र समर्थन फिर्ता लिएको होइन । रेशम चौधरी प्रकरण एउटा कारण हो तर मुख्य होइन । हामीले रेशम चौधरीको रिहा,