बुढानीलकण्ठ नगरपालिकाले विगत चार वर्षदेखि निरन्तर आयोजना गर्दै आएको रोजगारी तथा वृत्ति मेला अन्य स्थानीय तहहरूका लागि प्रेरणाको स्रोत बन्दै गएको छ । नगर उपप्रमुख अनिता लामाका अनुसार, काठमाडौँ महानगरपालिकाले समेत बुढानीलकण्ठ नगरपालिकाबाट सिकेर यस्ता कार्यक्रम