विद्रोह गर्छु भन्नेहरुलाई साँगा कटाउनुपर्ने हुनसक्छ : ओली



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्रोह गर्छु भन्दै अराजकता मच्याउन खोज्नेहरुलाई साँगा कटाउनको लागि आन्दोलनमा उत्रिन तयार रहन निर्देशन दिएका छन् । निजामती कर्मचारी संगठनको १२ महाधिवेशन उद्घाटन गर्दै लोकतन्त्रको रक्षको लागि आन्दोलन गर्नुपर्ने हुनसक्ने बताए। उनले भने, ‘अहिले अनेक देशको नाम लिएर यहाँ विद्रोह गर्छौँ भन्नेहरु निस्किएका छन्। यदि तीनिहरुले नेपालमा अराजकता मच्याउन खोजेभने सामाजिक शान्ति सुव्यवस्था बिगार्न खोजेभने देशको लोकतान्त्रिक प्रणालीलाई ध्वस्त पारेर अराजकता मच्याउन खाजेभने त्यस्ताहरुलाई काठमाडौंबाट साँगा र थानकोट कटाउनको लागि आन्दोलन गर्नुपर्ने हुनसक्छ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...