समाचार

आज झनै यस्तो डरलाग्दो हुँदैछ मौसम, पूर्वानुमानबाट सचेत रहन अपिल गर्दै यस्तो सूचना जारी

  काठमाडौ उपत्यकासहित देशका पुर्वी र पश्चिमी भेगका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने संभावना रहेको छ। आज दिउँसो काठमाडौ उपत्यका सहित पुर्वी र पश्चिमका धेरै स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी