आज झनै यस्तो डरलाग्दो हुँदैछ मौसम, पूर्वानुमानबाट सचेत रहन अपिल गर्दै यस्तो सूचना जारी



हाम्रो इकोनोमि

 

काठमाडौ उपत्यकासहित देशका पुर्वी र पश्चिमी भेगका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने संभावना रहेको छ।

आज दिउँसो काठमाडौ उपत्यका सहित पुर्वी र पश्चिमका धेरै स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुको न्युनचापीय प्रणालीको सक्रियताका कारण पानी पर्न लागेको महाशाखाकी मौसमविद् मन्जु बासीले बताइन्।

देशका पुर्वी र मध्य भेगका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात पनि हुने उनको भनाइ छ।

काठमाडौ उपत्यकाको तापक्रम बढेको छ।

गएराति देखि नै काठमाडौं उपत्यकाको आकाश बादलले ढाकेकाले तापक्रम बढेको हो।

उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलब २ डिग्री सेल्सियस मापन भएको मशाशाखाले जनाएको छ।

दिउँसो तापक्रम बढेर २३ देखि २५ डिग्री पुग्ने महाशाखाको अनुमान छ।

जारी मिति स् चैत्र २१ गते बिहिबार, बिहान ६स्०० बजे

चैत्र २१ गते ९बिहिबार० स्
दिउँसोः देशको पुर्वी र मध्य भु(भाग लगायत पश्चिमी पहाडी भू(भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू(भागहरुमा आंशिक बदलि रहनेछ ।

देशको पुर्वी र मध्य भू(भागका थोरै स्थानमा तथा पश्चिमी भु(भागका १(२स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

रातिस् देशको पुर्वी र मध्य भु(भाग लगायत पश्चिमी पहाडी भू(भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू(भागहरुमा आंशिक बदलि रहनेछ ।

देशको पुर्वी तथा मध्य भू(भागका थोरै स्थानमा, पश्चिमी भु(भागका १(२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

उच्च हिमाली भू(भागहरुका एक(दुइ स्थानमा हल्का हिमपातको संभावना देखिन्छ।

चैत्र २२ गते ९शुक्रबार० स्
दिउँसोः देशको पुर्वी र मध्य भु(भाग लगायत पश्चिमी पहाडी भू(भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू(भागहरुमा आंशिक बदलि रहनेछ ।

देशको पुर्वी तथा मध्य भू(भागका केहि स्थानमा, पश्चिमी भु(भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ।

उच्च हिमाली भू(भागहरुका केहि स्थानहरुमा हल्का हिमपातको संभावना देखिन्छ।

रातिस् देशको पुर्वी र मध्य भु(भाग लगायत पश्चिमी पहाडी भू(भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू(भागहरुमा आंशिक बदलि रहनेछ ।

देशको पुर्वी तथा मध्य भू(भागका थोरै स्थानमा, पश्चिमी भु(भागका १(२ स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ।

उच्च हिमाली भू(भागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ।
चैत्र २३ गते ९शनिबार ० स्
दिउँसोः देशको अधिकांस भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहनेछ ।

देशका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ।

उच्च हिमाली भू(भागहरुका धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ।

रातिस् देशको अधिकांस भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहनेछ ।

देशका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ।

उच्च हिमाली भू(भागहरुका धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ।

प्रतिक्रिया दिनुहोस
कार्यदलको प्रतिवेदन पुनर्लेखन गराउँदै ओली

    नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को प्रतिवेदन आफू...

लोक कल्याणकारी विज्ञापन सम्बन्धी कार्यविधि सच्याउन सरकारलाई नेपाली कांग्रेसको आग्रह

    नेपाली कांग्रेसले निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने प्रकृतिका...

राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...