फेसबुकमा भाईरल यी युवती को हुन् ? चिनेपछि चकित पर्नुहुनेछ [१२ तस्विरसहित]



हाम्रो इकोनोमि

 

सामाजिक संजाल फेसबुक ट्वीटरमा केहि कुरा पोस्ट गरेको क्षणभर मै भाइरल हुने गर्दछ । यस्तै एक युवतीको तस्विर सामाजिक संजालमा लामो समयदेखि भाइरल भइरहेको छ । विशेष गरि नेपाली प्रयोगकर्ताहरुले यसलाई चासोका साथ प्रचार गरिरहेका हुन्छन् ।

 

नेपाली मंगोल मुलकी जस्ती देखिने यी युवती वास्तवमा नेपाली नभएर म्यानमारकि एक मोडेल तथा नायिका मेपन्चि हुन् । जसको अनुहार नेपाली मंगोल समुदायका युवती जस्तै छ । उनलाई नेपाली कलाकार भन्दै केहि फेसबुक प्रयोगकर्ताले लाईक बढाउन उनको तस्बिरहरु दुरुपयोग गर्दै आएका छन् । उनको नाममा थुप्रै नेपाली आईडिहरु खोलिएका छन् ।

 

कत्ति त नेपाली नै भनेर झुक्किने गरेका छन । मेपन्चिको वास्तविक नाम भने मे पन्चि सो नायुङ हो । उनको बुवा उ सो नायुङले मेपन्चिको नाम परिवर्तन गर्दै मेपन्चिमात्र राखे जस्तो वास्तविक अर्थ मिस पेन्टर हो । युवा अवस्थामा सबैले आफ्नो जिवनको भविष्य र एउटा बोकेका हुन्छन् । कसैले सपना पुरा गर्छन् त कोहि सपना पुरा गर्न चुक्छन् ।

 

मेपन्चिको सपना भने कलाकार र पेन्टर बन्नु थियो । त्यसैले उनका बुवाले उनको नाम परिवर्तन गरेका थिए । मेपन्चि पेन्टर पनि हुन् । उनले कमेडि फिल्ममा अभिनय समेत गरेकि छिन् । बिदेशी कलाकारको तस्विर राखेर गलत फाइदा उठाउने नेपाली सामाजिक संजाल प्रयोग कर्ताले यिनलाई नेपाली माझ भाइरल बनाइदिएका छन ।

हाल सामाजिक संजालमा भाइरल भएका उनका तस्बिर

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...