नेपाल कम्यनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र राप्रपा परित्याग गरी पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई आज स्वागत गरेका छन्। चितवनको माडी नगरपालिकामा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले अबिर र हँसिया हतौडा अंकित टोपी
आज नेपाली बजारमा सुनको मुल्य अचानक घटेको छ । आज नेपाली बजारमा सुनको भाउ तोलामा रु २०० घटेको हो