अहिले लगातार चर्चामा रहन सफल एभरेष्ट बैंक लिमिटेडले चिरायू नेशनल हस्पिटलसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । नेपालको बसुन्धारास्थीत चिरायू नेशनल हस्पिटलले उत्कृष्ट जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्दछ । सीएनएचएमआईले डिसेम्बर २०१३ देखि आउट
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले विभिन्न सवारी कार्वाही गरि १२ लाख भन्दा वढि राजस्व असुली गरेको छ ।