समाचार

टेरामक्स प्रकरणको अनुसन्धान सकियो : अख्तियार प्रमुख राई

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स प्रकरणको अनुसन्धान सकिएको बताएका छन् । संसदको सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा अख्तियार प्रमुख राईले बयानको अनुसन्धान र विश्लेषण भइरहेको बताए । उनले भने, ‘अनुसन्धान करिव–करिव अन्तिम अवस्थामा