राजाको पक्षमा कुनै माहोल छैन : देउवा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्कने कुनै माहोल नदेखेको बताएका छन् । धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राजतन्त्रको पक्षमा माहोल नदेखिएको बताए । हिजो काठमाडौंमा राजावादीले गरेको प्रदर्शनबारे उनले भने, कुनै माहोल देखेको छैन । हिजो काठमाडौंमा केही भएको छैन । प्रधानमन्त्रीलाई भारतले निम्तो दिएको छैन, पूर्वराजालाई पनि भारतले नै उचाल्यो भन्ने चर्चा हुन थालेको छ नि भन्ने जिज्ञासामा उनले थपे, ‘कसैले उचालेर उचालिने कुरै छैन  ।  उनले दुई पार्टीबीच मिलेर बनेको सरकार ०८४ सम्म जाने र कुनै समस्या नभएको बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...