समाचार

जीबी राई पक्राउ परेका छैनन् : नेपाल प्रहरी

    नेपाल प्रहरीले सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) सिंगापुरबाट पक्राउ परेको भन्ने हल्ला निराधार रहेको स्पष्ट पारेको छ । प्रहरीले अहिलेसम्म राई पक्राउ नपरेको जनाएको हो । मलेसियामा रहेको भनिएका राई सिंगापुरबाट पक्राउ परेको भन्दै