करोडौँ फ्यानहरुलाई स्तब्ध बनाउँदै बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले उठाइन् यस्तो कदम
आफ्ना करोडौँ फ्यानहरुलाई स्तब्ध बनाउँदै बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले एक गम्भीर फैसला लिएकी छिन् । उनले हालै कसैले नसोचेको एक निर्णय लिइन् । वास्तवमा अभिनेत्री सिन्हा ट्रोलिङ र आलोचकहरुद्वारा निकै संकटमा थिइन्, जसकारण उनले ट्विटरबाट विदा लिइन् । शनिबार,