समाचार

प्रधानमन्त्री ओलीको राष्ट्रका नाममा सम्बोधन (पूर्णपाठ)

  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा गरेका सम्बोधनको पूर्णपाठ आदरणीय दिदीबहिनी