समाचार

आइतबार थपिए अहिलेसम्मकै बढी कोरोना संक्रमित

  आइतबार देशभर कोरोनाका १२ सय २१  संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै बढी हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३८ हजार ५ सय