मध्यनेपाल नगरपालिका–१० नेटा, थान्सिङस्थित गणेश मालिका माध्यमिक विद्यालयमा अन्तर माध्यमिक विद्यालय स्तरीय चौंथो खुला वादविवाद प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ । कास्की, तनहुँ र लमजुङ जिल्लाका ३० जना विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा विद्याज्योति माध्यमिक विद्यालय, सुन्दरबजारका अनुपम गौली
निजी तथा आवासीय विद्यालय सञ्चालकहरूले आन्दोलनलाई थप चर्काउने भएका छन् । प्याब्सन, एन प्याब्सन, हिसान, अपेन, एनएमए लगायतका