विश्व

इरानको तेहरानबाट ११ नेपाली स्वदेश फर्किदै

    इरानको राजधानी तेहरानस्थित विभिन्न नियोग र कार्यालयमा कार्यरत ११ जना नेपाली भारतीय सहायतामा नेपाल फर्किदैछन् । उनीहरू करिब ९५० किलोमिटरको दूरी सडक मार्गबाट पार गरेर तेहरानबाट इरानकै मसद सहरमा पुगेका छन् । तेहरानबाट करीव ११ घण्टाको दूरीमा मसद