विश्व

एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी

  गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजय भएका छन् । यसको औपचारिक घोषणा हुन भने बाँकी छ । यो पटकको एनआरएनएको निर्वाचनमा प्रष्ट रुपमा राजनीतिक विभाजन देखिएको छ । अध्यक्षमा निर्वाचित पन्तलाई नेकपाले सहयोग गरेको थियो । यसको