विश्व

इराकमा बम आक्रमणमा छ जना मारिए

इराकको पूर्वी प्रान्त दियालामा आइतबार एक बम विस्फोट भएको छ । यस विस्फोटमा परी कम्तीमा छ व्यक्ति घाइते भएका छन् । विस्फोटमा संलग्न अपराधी समूहका प्रमुखलाई प्रहरीले पक्राउ गरेको सुरक्षा स्रोतले जनकारी दिएको छ । पूर्वी बग्दादको मेसालोन स्क्वायरनजिकै आइतबार