विश्व

ट्रम्पले राष्ट्रपतिमा जित्दा किन रोइन् उनकी श्रीमती ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चा विश्वभर छ । उत्तर कोरियाली शासक किम जोङ उनसँगको वाकयुद्धका कारण पनि उनी विश्वका मिडियामा दिनहुँजसो ‘हेडलाइन समाचार’ बनिरहेका छन् । त्यसो त राष्ट्रपति निर्वाचनमा प्रतिद्वन्द्वी हिलारी क्लिन्टनविरुद्ध अभिव्यक्त उनका भाषण पनि चर्चामा रहे ।