विश्व

पुटिन र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्ने, संयुक्त वक्तव्य अनिश्चित

  रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन्। हेल्सीन्की शिखर सम्मेलनपछि उनीहरुले पत्रकार सम्मेलन गर्ने तयारी भएको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ।   क्रेमलिनका प्रवक्ताले आउँदो हप्ता हुने शिखर सम्मेलनपछि