विश्व

डेढ महिनाको बच्चा लिएर रेलको पट्रीमा आत्महत्या प्रयास गर्दा पनि यसरी बाँचिन यी महिला

  एउटा आत्महत्याको प्रयास असफल भएपछि विश्वनै चकित भएको छ । डेढ महिनाको बच्चालाई लिएर एक महिलाले गरेको आत्महत्या चकित रुपमै असफल भएको छ ।   घटना हो भारतको । गोरखपुरबाट मुम्बई जाँदै गरेको काशी एक्सप्रेसको रेल शनिबार बिहान ११ः३०