विश्व

कहाँ पाइन्छ विश्वकै दुर्लभ मानिने कालो स्याउ ?

अंगुर हरियो पनि हुन्छ र कालो पनि हुन्छ । तर कहिल्यै तपाइँले कालो स्याउ देख्नुभएको छ ? हामी सबैले रातो स्याउ त खाएका छाैं तर कालो स्याउको बारे धेरैलाई थाहा नहुन पनि सक्छ ।   वास्तवमा कालो स्याउ पूरै कालो नभई