विश्व

५५ नेपालीको विदेशमा अर्बौं लगानी (सबैको नामावली सहित)

  ‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने’ कानूनी व्यवस्था विपरीत ५५ नेपालीको विभिन्न देशमा लगानी रहेको भेटिएको छ । यस्तो लगानी गर्नेहरूमा प्राध्यापक, डाक्टर, पूर्व सांसद्, नेता र समाजमा नामै नसुनिएका व्यक्तिहरू समेत छन् ।   खोज पत्रकारिता केन्द्र ५४ वर्षअघि