यसकारण धमाधम मर्न थाले सामुद्रीक जीव ! के पृथ्वी नष्ट हुँदैछ ?
पछिल्लो समय बद्लिदो जैविक परिवर्तनले वातावरणमा गम्भिर असर परेको छ । यो बिचमा इटालीको सार्दिनियास्थित पर्यटकीयस्थल पोर्टो सेर्भेकको समुद्री किनारमा मृत भेटिएको एक व्हेल माछाको पेटबाट २२ किलो प्लास्टिक निकालिएको छ । गर्भवती समेत रहेको उक्त व्हेल माछाको लम्बाई