विविध

लोकदोहोरी क्विनको इन्स्टामा यस्तो तस्बिर (२१ तस्बिरसहित)

  अधिकांश लोकदोहोरी गीतका म्युजिक भिडियोमा देखिने मोडल पार्वती राई कुशल नृत्यांगना हुन् । विगत ५ वर्षअघि हेर्छु ओठ टोकी म्युजिक भिडियोबाट लोकदोहोरी गीतमा मोडलका रूपमा देखापरेकी पार्वतीलाई त्यसपछि कुनै पनि दिन फुर्सद भएन । ४ सयभन्दा बढी लोकदोहोरी तथा