विविध

श्रीमतीलाई मासु किन्न पठाएर भाञ्जी बलात्कार

  आफ्नै भान्जी बलात्कार गरेको आरोपमा झापाको शिवसताक्षी—११ स्थित दुधेबाट एक व्यक्ति पक्राउ परेका छन् । तर, सहोदर मामाले जबरजस्ती करणी गरेको घटना ढाकछोप गर्न परिवारका सदस्य नै सक्रिय भएको समेत खुलेको छ । दुधेका ४१ वर्षिय मामाले आफ्नै घरमा