विविध

हराएकी मेरी छोरी फेला पार्न आफ्नै छोरी सम्झिएर सेयर गरिदिनुहोला : श्रेयाकी आमा

  काठमाडौ बस्दै आएकी सुर्योदय नगरपालिका १ गोर्खेकी १४ वर्षीया श्रेया कुटवाल सोमबारदेखि हराएकी छन्। काठमााडौंको बसुन्धारामा रहेको साउथ वेष्टन स्कुलमा अध्ययनरत बालिका घरबाट हराएको परिवाले बताएका छन्। सोमबार बिहान ६ बजे स्कुल जान तयार भएकी श्रेयाको विद्यालय पोसाक भने