विविध

बलात्कारबाट बच्न ‘रेप प्रुफ पेन्टीः पासवर्डले मात्र खुल्ने

  भारतकी एक किशोरीले बलात्कारबाट बचाउने पेन्टी बनाएकी छिन् । उत्तर प्रदेशकी १९ वर्षीया बीएस्सीमा अध्यनरत छात्रा सिनु कुमारीले ‘रेप प्रुफ पेन्टी’ आविष्कार गरेकी हुन् । यो आम पेन्टीभन्दा निकै फरक छ । जहाँ विद्युतीय सामग्री र प्रविधिको प्रयोग गरिएको