विविध

पाकिस्तानी सेनापतिसँग ह्वाइट हाउसमा ट्रम्पको लञ्च मिटिङ

    भारतले पहलगाम आतंकवादी हमलाका मास्टरमाइण्ड भनेर आरोपित गरेका पाकिस्तानी सेनापति जनरल आसिम मनिरलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिवाभोजका लागि बोलाएपछि अन्तर्राष्ट्रिय चासो बढेको छ । अमेरिकाको पाँच दिने भ्रमणका क्रममा रहेका सेनापति मुनिरसँग आज अमेरिकी स्थानीय