विविध

अब सातवटै प्रदेशमा सहज इन्टरनेट

काठमाडौ । देशैभर अर्थात सातवटै प्रदेशमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको पहुँच विस्तार हुनेभएको छ । सो उद्देश्यसहित सरकारले यसको पूर्वाधार निर्माणमा दस अर्बभन्दा बढी लगानी गरेको छ । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणमार्फत मध्यपहाडी लोकमार्गलाई आधार मानेर ब्रोडब्यान्ड पूर्वाधार