अब दाहिजो लिन र दिन नपाउने ,बालविवाह र दाइजोका सुराकी गर्नेलाई यस्तो दिने पुरस्कार
विवाहमा दाइिजो दिएको वा वालविवाह भएको थाहा पाए सुराकी दिए पुरस्कार पाईन्छ । त्यस्तो खालको व्यवस्था इटहरी उपमहानरपालिकाले गरेको हो । इटहरी उपमहानरपालिकाले सन्तान जन्मँदा बिरुवा रोप्नुपर्ने नीति ल्याएको छ । स्थानीय सरकारले व्यवस्था गरेको नर्सरी वा पार्कमा बिरुवा रोप्नुपर्ने