विविध

वर्षासँगै काठमाडौमा बढ्यो टाईर्फाडका विरामी दूषित पानी र खाना प्रमुख कारण

वर्षायामको शुरुआतमा टाइफाइडका बिरामी बढेका छन् । दूषित पानी र खानाका कारण टाइफाइडका बिरामी बढेका हुन् । गत वर्षको वर्षायामको शुरुआतमा भन्दा अहिले टाइफाइडका बिरामी बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रयोगशाला प्रमुख परमान्द भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो,