पासपोर्ट नभएका मन्त्रीका कारण यात्रीलाई सास्ती, पासपोर्ट विनै यसरी उड्न खोज्दैथिए बैंकक
अहिलेको सरकारमा रहेका मन्त्रीहरु ताल तालका छन् । कसैको बोलीमा लगाम नहुँदा मन्त्री पद नै खुस्कियो । त कोही बोल्न नजान्दा विवादमा तानिदै आएका छन् । यस्तै हालैमात्र सरकारमा सहभागी भएका सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव पनि आफ्नै सानो कमजोरीका