विविध

बालाजुमा गणेश लामाको ८ करोडको होटल, नेटवर्किङ व्यवसायमा पनि लगानी

  ‘गुन्डा नाइके’ गणेश लामाको नाममा थप करोडौं सम्पत्ति फेला परेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राजकुमार दंगालका नाममा लामाले बालाजुमा ८ करोड ३० लाख २५ हजार रुपैयाँ बराबरको होटल किनेको भेटाएको हो।   सम्पत्ति शुद्धिकरण मुद्दा