विविध

ट्राफिक प्रहरीद्वारा यात्रु मैत्री अभियान सञ्चालन

    यात्रुहरुको लागि सुरक्षित, बिना झन्झट, नठगिने हिसावले गन्तब्य तय गर्न सक्ने अवस्थाको सिर्जना गर्नको निमित्त काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १५ दिने यात्रु मैत्री अभियान–२०८० आजबाट सञ्चालनमा ल्याएको छ । यात्रुबाहक सार्वजनिक सवारी साधनमा भाडादर राखेको छ छैन