विविध

एक करोड धरौटी बुझाएर छुटे नक्कली कम्पनीका मालिक

    गैरकानुनी रूपमा अन्य ब्रान्डका सुर्तीजन्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा पक्राउ परेका तीन जना धरौटीमा रिहा भएका छन्।   गैरकानुनी कारोबार गर्ने भारतीय नागरिक जयानन्द प्रसाद चौरसिया र मुनीलाल चौरसिया र नेपाली नागरिक सन्तोष भट्ट धरौटीमा रिहा भएका