विविध

आमाको किरिया नगरेका माधव नेपालले जिससकी एक मात्र छोरी मुन नेपालकी आमा भन्दै ढोगे

  नेपाली कांग्रेसले क्रिश्चियन धर्म प्रचारक संस्थाले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रमलाई बहिष्कार गरेको छ ।   ‘जिससकी एक मात्र छोरी’ घोषणा कार्यक्रमलाई कांग्रेसले अस्वीकार गरेर सहभागी नभएको हो । सम्मेलन ‘म्याडम मुन’ र उनको चर्चको प्रचारका लागि गरिएको कांग्रेसको