विविध

बिहेको दिनकै भोलीपल्ट कृष्णको २ हात र १ खुट्टा काटियो ! रुपालाई आफन्तले अर्कैसँग बिहे गरेर जा भन्छन्(भिडियो सहित)

  काठमाडौं- सानैमा जीम्मेवारीको भारी बोकेका कृष्ण ओलीका सपना धेरै थिए । इलेक्ट्रिक सब इन्जिनियर पढेका रुकुम सिम्लिका कृष्ण ओली ठुलो सपना थियो आफ्नी जीवनसंगिनीलाई स्टाफ नर्स पढाउने । कसलाई थाहा हुन्छ र भोलि ? त्यस्तै बज्रपात बनेर आयो जेठ