विविध

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ’ मा गरिएको एक पोस्टमा ट्रम्पले लेखेका छन्– ‘इतिहासका सबैभन्दा क्रूर व्यक्तिहरूमध्ये एक मानिएका अली खामेनी मारिएका छन्। यो केवल इरानका जनताका लागि