विचार

राष्ट्रपतिहरूको राजकीय ‘चेयर्स’

  चिनियाँ राष्ट्रपति सी जिनपिङ आउँदा उहाँको सम्मानमा हाम्रा राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीबाट दिइएको राजकीय रात्रिभोज (स्टेट बेंक्वेट) मा गरिएको ‘चेयर्स’को खुब चर्चा भयो । रात्रिभोजमा दुवै देशका राष्ट्रप्रमुखहरूको मन्तव्यपछिको टोस्ट प्रस्तावका क्रममा चेयर्स गर्दा राष्ट्रपति सीले सम्मान दर्शाउँदै ग्लास