विचार

नेकपा विभाजनका सूक्ष्म कारणहरू

  देवप्रकाश त्रिपाठी नेपाली समाजको चेतनास्तर तथ्य बुझेर मात्र धारणा बनाउने तहमा पुगेको देखिँदैन र, सूचनाका श्रोतहरूमाथि पहुँच राख्ने सामर्थ्य पनि आममानिसमा हुँदैन । आफूलाई जे लाग्छ त्यसैलाई सही ठान्ने र नकारात्मकतामा मात्र रमाउने संस्कार बसेका हुनाले धुर्त एवम् स्वार्थी