राजनीति

नयाँ युग शुरू भयो, तर धेरै काम अधुरा छन् : देवेन्द्र पौडेल

  एक वर्ष भित्रमा संविधानमा उल्लेख भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने एउटा अध्यायको पहिलो खुड्किलोको रूपमा निर्वाचन सम्पन्न भएको बुझेका छौं । साथसाथै सदनले मौलिक हकसम्बन्धी जरुरी महत्त्वका १७ वटा कानून बनाएको छ । त्यसलाई पनि सकारात्मक अर्थमा बुझेका