युनिभर्सल पिस फेडेरेसन (युपीएफ) नेपालका अध्यक्ष एकनाथ ढकालले आफूलाई असुरक्षा बढेको भन्दै सरकारसँग सुरक्षा दस्ता माग गरेका छन् । उनले हालै सम्पन्न विवादास्पद एसिया प्यासिफिक सम्मेलनपछि विभिन्न तहबाट गाली-गलोज गर्ने, अशिष्ट भाषा प्रयोग गर्ने, मानमर्दन गरेर मानसिक यातना दिने
सरकारले माग पुरा नगरेको भन्दै डा गोविन्द केसीले आगामी १७ गतेदेखि आमरण अनसन सुरु गर्ने भएका छन्। सरकारलाई माग