राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले संघीयता र प्रदेश सरकार घाँडो भएको बताएका छन् । डडेल्धुरामा बुधबार पत्रकारसँग कुरा गर्दै उनले संघीयता महंगो प्रणाली भएकाले खारेज हुनुपर्ने बताए । ‘यो प्रदेशको काम छैन, हामीले संशोधन प्रस्ताव नै तयार पारेका
कथा पुरानो हो, एकादेशमा एक राजा थिए । सिकारमा शौख भएका उनी आफ्ना दलबलसहित सिकार खेल्न जङ्गल गए ।