राजनीति

वाइडबडी विमान खरिदमा भ्रष्टाचार, बहालवाला र पूर्वमन्त्रीलाई कारबाही सिफारिस

  सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै दुई पूर्वसहित बहालवाला पर्यटनमन्त्रीलाई कारबाही गर्न सिफारिस गरेको छ । तर, गृहसचिव प्रेम राईले भने क्लिन चिट पाएका छन् । समितिको सोमबार बसेको बैठकमा उपससमितिको प्रतिवेदन संशोधन गरेर पेश गरिएको