राजनीति

टीकापुर घटनाको आज फैसला हुँदै, सांसद रेशम चौधरीलाई सफाइ दिने तयारी

  कैलाली जिल्ला अदालतमा जारी टीकापुर घटनासम्बन्धी मुद्दाको फैसला सम्भवतः आज (बुधबार) हुँदैछ। अदालतका स्रोतका अनुसार दुवै पक्षबाट ६ दिनसम्म चलेको बहस मंगलबार सकिएकाले आज फैसला हुने सम्भावना छ। थारु आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एसपीसहित ९ जनाको ज्यान