केही दिन अघि उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन तामझामसहित गृह जिल्ला रोल्पा पुगे । माघी तथा खेलकुद महोत्सवको उद्घाटन गर्न रोल्पा पुगेका मन्त्री पुनले दिएको अभिब्यक्तिलाई उनको सहयोगी टिमले ब्यापक प्रचार प्रसार पनि ग¥यो । उनको भनाई
राम्रो वाक कलाका कारण नेपाली कांग्रेसका युुवा नेता तथा सांसद गगन थापा चर्चित र लोकप्रिय हुनुहुन्छ । तर, छोटो