प्रहरी र कांग्रेसका युवा बिद्यार्थीबीच काँडेतार तानातान
नेपाली कांग्रेसको भात्रृ संगठन नेपाल बिद्यार्थी संघ र प्रहरीबीच काँडेतारको जुहारी जलेको छ । माइतिघर मण्डलाबाट सरकार विरोधी नारा लगाउँदै आएको नेपाल बिद्यार्थी संघ र प्रहरीबीच बानेश्वरमा काँडेतार तानातान भएको छ । प्रहरीले निषेधित क्षेत्रमा प्रवेश रोक्न काँडेतार लगाएको